जेठीसासू

Romanized: jethisaasu, jetheesaasu, jethisaashu, jethisaasoo

पुरुषले पत्नीकी दिदीलाई लगाउने साइनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जेठी+सासू]

१.
पुरुषले पत्नीकी दिदीलाई लगाउने साइनो।
२.
श्रीमतीकी भाउजू; जेठानकी पत्नी।
३.
सासूकी जेठानी।

सम्बन्धित शब्दहरू