जेठीमधु

Romanized: jetheemadhu, jethiimadhu, jethimadhu

ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने आयुर्वेदमा गुणकारी औषधी मानिने एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यष्टिमधु]

१.
ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने आयुर्वेदमा गुणकारी औषधी मानिने एक लहरो।
२.
त्यसको फूल वा जरो।

सम्बन्धित शब्दहरू