घुमाउने दह

Romanized: ghumaaune daha, ghumaaune dah, ghumaune dah, ghumaune daha

पानीको चक्का घुमेको देखिने वा मुँवरी परेको दह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पानीको चक्का घुमेको देखिने वा मुँवरी परेको दह।
२.
रिंगाउने खालको, कहालीलाग्दो दह।

सम्बन्धित शब्दहरू