घुमाउने
Romanized: ghumaaune, ghumaune
घुम्न लाउने; घुमाएको; रिङाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घुम्+आउने]
१.
घुम्न लाउने; घुमाएको; रिङाउने।
२.
घुमाउरो परेको; फेरो पार्ने।