घुमाउनी

Romanized: ghumaauni, ghumaaunee, ghumaunee, ghumaunii

चक्रजस्तो भुमरी परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घुमाउ+नी]

१.
चक्रजस्तो भुमरी परेको।
२.
वरिपरि घुमेको; गोलो आकारको।

सम्बन्धित शब्दहरू