घुमाउनु

Romanized: ghumaaunu, ghumaunu

घुम्ने काम गराउनु; रिंगाउनु; डुलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
घुम्ने काम गराउनु; रिंगाउनु; डुलाउनु।

सम्बन्धित शब्दहरू