घुमाउरो

Romanized: ghumaauro, ghumauro

घुमेको; फेरो परेको; बाङ्गोटिङ्गो; सोझो नभएको (बाटो, खोलो, कुरो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [घुम्+आउरो]

1
घुमेको; फेरो परेको; बाङ्गोटिङ्गो; सोझो नभएको (बाटो, खोलो, कुरो इ.)।

सम्बन्धित शब्दहरू