घुमाउ कल्की
Romanized: ghumaau kalki, ghumaau kalkee, ghumau kalkee, ghumau kalkii
फनक्क घुमेर पछिल्तिर फर्केको ढङ्गले बनेको श्रीपेच; श्रीपेचमाथि रहने टल्किएर चलमलाउने फुर्को खालको सेतो रौँको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फनक्क घुमेर पछिल्तिर फर्केको ढङ्गले बनेको श्रीपेच; श्रीपेचमाथि रहने टल्किएर चलमलाउने फुर्को खालको सेतो रौँको मुठो वा कल्की; हुमाउँ कल्की।