घुमाउने घर
Romanized: ghumaaune ghara, ghumaaune ghar, ghumaune ghar, ghumaune ghara
घुमाउरो छानो भएको घर; पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो छानो भएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घुमाउरो छानो भएको घर; पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो छानो भएको घर।