कुमाउनी

Romanized: kumaauni, kumaaunee, kumaunee, kumaunii

भारतको कुमाउँ प्रदेशमा बोलिने एक पहाडी भाषा वा त्यस प्रदेशमा रहने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुमाउँ+नी]

1
भारतको कुमाउँ प्रदेशमा बोलिने एक पहाडी भाषा वा त्यस प्रदेशमा रहने मानिस।

सम्बन्धित शब्दहरू