कुमाई

Romanized: kumaai, kumaaee, kumaee, kumaii

कुमाउँ प्रदेशका बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कुमाउँ+ई]

१.
कुमाउँ प्रदेशका बासिन्दा।
२.
पहिले कुमाउँबाट आएका नेपालका ब्राह्मण जाति; पुर्बिया र कुमाइँमध्ये एक।

सम्बन्धित शब्दहरू