गाईमाई

Romanized: gaaimaai, gaaimai, gaimaai, gaaeemaai

विवेक राख्नुपर्ने सिधासाधा व्यक्ति; गाईप्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विवेक राख्नुपर्ने सिधासाधा व्यक्ति; गाईप्राणी।
२.
हेरचाह वा खातिर गर्नुपर्ने जनसमुदाय (आइमाई, केटाकेटी, माग्ने, साधु, सन्त, ब्राह्मण इ.)।

सम्बन्धित शब्दहरू