गाई

Romanized: gaai, gaaee, gaee, gaii

ना. [प्रा. गाअ८ सं. गौ] स्थानभेदले विभिन्न छाँटका हुने, काँधमा जुरो र घाँटीमुनि माल भएको शाकाहारी तथा घरपाला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. गाअ८ सं. गौ] स्थानभेदले विभिन्न छाँटका हुने, काँधमा जुरो र घाँटीमुनि माल भएको शाकाहारी तथा घरपाला प्रसिद्ध पशु; गौ।

सम्बन्धित शब्दहरू