कुमाईं
Romanized: kumaaim, kumaain, kumain, kumaaing
कुमाउँ प्रदेशका बासिन्दा; पहिले कुमाउँबाट आएका नेपालका ब्राह्मण जाति; पुर्बिया र कुमाइँमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुमाउँ+ई]
1
कुमाउँ प्रदेशका बासिन्दा; पहिले कुमाउँबाट आएका नेपालका ब्राह्मण जाति; पुर्बिया र कुमाइँमध्ये एक।