गुमाउनु
Romanized: gumaaunu, gumaunu
गुमाउनु (gumaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गुमाउनु(१)
(सकर्मक क्रिया)
१..
हातका पन्जाले वा अँगालाले अटाउन्जेल कुनै चिज झिक्नु।
२..
मुख गाडेर सकेसम्म खानु।
३..
अँगालो मारेर सकेसम्म च्याप्नु; अँठ्याउनु।
गुमाउनु(२)
(सकर्मक क्रिया)
१..
पाइसकेको वा पाउनुपर्ने कुनै वस्तु असावधानी आदिका कारणले नपाउनु; हराउनु; चुक्नु।
२..
(प्रेरणार्थक क्रिया)
गुम्ने पार्नु ।