गुमाइ
Romanized: gumaai, gumai
गुमाइ (gumaai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गुमाइ(१)
(नाम [√ गुमर्थ्याउ(+आइ)])
1.
गुमर्स्याउने भाव, क्रिया वा प्रक्रिया।
गुमाइ(२)
(नाम [√ गुम् (+आइ)])
1.
गुमाउने भाव, क्रिया वा प्रक्रिया।