गुमान
Romanized: gumaana, gumaan, guman, gumana
आफ्नो रूप, सिप, सम्पत्ति आदिबाट हुने घमन्ड वा अभिमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
आफ्नो रूप, सिप, सम्पत्ति आदिबाट हुने घमन्ड वा अभिमान।
२.
अनुमान; अन्दाज।
३.
कल्पना वा अनुमानका भरमा गरिने सन्देह; शङ्का।