साउने किरो
Romanized: saaune kiro, shaaune kiro, shaune kiro, saune kiro
साउन लागेपछि दिउँसो जङ्गलमा कराउने र हिउँद लागेको सङ्केत दिने भ्याउँकिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साउन लागेपछि दिउँसो जङ्गलमा कराउने र हिउँद लागेको सङ्केत दिने भ्याउँकिरी।