साउनेती

Romanized: saauneti, saaunetee, shaauneti, saunetee

साउन महिनामा दमाईं, कामी, सार्की आदिलाई चैतेतीसम्मका लागि गरिने थमौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
साउन महिनामा दमाईं, कामी, सार्की आदिलाई चैतेतीसम्मका लागि गरिने थमौती।
२.
त्यस्तो थमौती गर्दा दिइने दस्तुर ।

सम्बन्धित शब्दहरू