साउने पानी
Romanized: saaune paani, saaune pani, saune paani, saaune paanee
विवाह गरेको पहिलो वर्षमा सासू र नयाँ बुहारीले साउन महिनामा बारिने एउटै मूल वा धाराको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विवाह गरेको पहिलो वर्षमा सासू र नयाँ बुहारीले साउन महिनामा बारिने एउटै मूल वा धाराको पानी।