साउने फागु

Romanized: saaune phaagu, saaune phagu, saune phaagu, saaune faagu

सरकार, बिर्तावाल, बेखवाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सरकार, बिर्तावाल, बेखवाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम।
२.
घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर ।

सम्बन्धित शब्दहरू