फागो
Romanized: phaago, faago, fago, phago
फागो (phaago) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फागो(१)
(नाम [लिम्बू भाषा])
१..
लिम्बू जातिको एक थर।
२..
समाजको दोस्रो मुख्य व्यक्ति; उपाध्यक्ष।
फागो(२)
(नाम [लिम्बू भाषा])
1.
लिम्बू जातिका नेपालीको एक थर।