फाङफुङ
Romanized: phaangaphunga, phaangaphung, phangaphunga, faangaphunga
कुनै सग्लो मालसामानको सबैजसो अवयव छुट्टिएर अलग हुने गरी; फाल्याङफुङ्लुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल (द्वि.) फुङ]
१.
कुनै सग्लो मालसामानको सबैजसो अवयव छुट्टिएर अलग हुने गरी; फाल्याङफुङ्लुङ।
२.
कुनै वस्तु काम नलाग्ने गरी भत्कने, भत्काउने वा बिग्रने, बिगार्ने पारेर।
३.
(नाम)
त्यसरी छुट्टिने, बेग्लिने, भत्किने, बिग्रने आदि चाल।