फाङफुङे

Romanized: phaangaphunge, phangaphunge, faangaphunge, phaangafunge

आफ्नो मनका कुरा सञ्चय गरेर नराखी भन्दै हिँड्ने; मनमा कुनै कुरा नराख्ने; मनमा आएको कुरा भनिहाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फाङफुङ्+ए]

१.
आफ्नो मनका कुरा सञ्चय गरेर नराखी भन्दै हिँड्ने; मनमा कुनै कुरा नराख्ने; मनमा आएको कुरा भनिहाल्ने।
२.
फाङफुङ हुने खालको; हल्का; उडन्ते; हाउडे।
३.
मनमा कुनै कुरा गोप्य नराख्ने, गम्भीरता नभएको।

सम्बन्धित शब्दहरू