फाजिल

Romanized: phaajila, phaajil, faajila, phajil

आवश्यकताभन्दा धेरै; चहिनेभन्दा बेसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी फाजिल]

१.
आवश्यकताभन्दा धेरै; चहिनेभन्दा बेसी।
२.
त्यसरी हिसाबमा बढेको वा खर्च बच्न गएको (रकम); अवशिष्ट; अतिरिक्त।

सम्बन्धित शब्दहरू