मन्जिल
Romanized: manjil, manjila
तला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
तला।
२.
पुग्नुपर्ने ठाउँ; पहुँचको टुङ्गो; लक्ष्य; बिसौनी।
३.
मुकाम।