मन्जन

Romanized: manjan, manjana

दाँत माझ्ने प्रयोजनका निम्ति तयार पारिएको चूर्ण वा लेदो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मार्जन]

१.
दाँत माझ्ने प्रयोजनका निम्ति तयार पारिएको चूर्ण वा लेदो पदार्थ।
२.
दतिउन, बुरुस आदिले दाँत सफा गर्ने काम; दाँतको सरसफाइ।

सम्बन्धित शब्दहरू