बेन्जन
Romanized: benjan, benjana
बेन्जन (benjan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बेन्जन(१)
(नाम [कथ्य])
1.
भोजभतेरका लागि बनेका परिकार वा चिज; व्यञ्जन।
बेन्जन(२)
(नाम [अङ्.])
1.
ताजा घाउचोटमा रगत रोक्ने द्रव; ओखती।