फाड्नु

Romanized: phaadnu, faadnu, fadnu, phadnu

अलग पार्नु, छुट्याउनु; फार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फाड्+नु]

१.
अलग पार्नु, छुट्याउनु; फार्नु।
२.
च्यात्नु; फोर्नु; तोड्नु।

सम्बन्धित शब्दहरू