फाम्पुस
Romanized: phaampusa, phaampus, faampusa, phampus
चराको घाँटी र जिउको जोर्नीनेर हुने थैली; चराको गोजेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चराको घाँटी र जिउको जोर्नीनेर हुने थैली; चराको गोजेरो।