फारस

Romanized: phaarasa, phaaras, faarasa, pharas

अफगानिस्थानको पश्चिमपट्टि रहेको एक देश; वर्तमान इरान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी फार्स ८ संस्कृत पादस्थ]

1
अफगानिस्थानको पश्चिमपट्टि रहेको एक देश; वर्तमान इरान।

सम्बन्धित शब्दहरू