फाल हाल्नु

Romanized: phaala haalnu, phaala halnu, phala haalnu, faala haalnu

ठुलो जोखिम उठाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
ठुलो जोखिम उठाउनु।
२.
माथिबाट उफ्रेर तलतिर झर्नु; हाम फाल्नु; फाल हाल्नु।

सम्बन्धित शब्दहरू