फितिली
Romanized: fitili, phitilee, fitilee, fitilii
गलेर, कुहेर वा पाकेर फितिक्क परेको; गिलिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फितल्+ई]
1
गलेर, कुहेर वा पाकेर फितिक्क परेको; गिलिक्क।