फिरङ्गी
Romanized: phiranggi, firanggi, phiranggee, firangi
फिरङ्ग महादेशको निवासी; अङ्ग्रेज; गोरा; युरोपियन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फिरङ्ग महादेशको निवासी; अङ्ग्रेज; गोरा; युरोपियन।
२.
फिरङ्ग रोग लागेको व्यक्ति।