फिर्नु
Romanized: firnu, phirnu
गएको व्यक्ति वा पठाइएको वस्तु फिर्ता आउनु; फर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत फेरण+नु]
१.
गएको व्यक्ति वा पठाइएको वस्तु फिर्ता आउनु; फर्कनु।
२.
भइरहेको स्थितिमा परिवर्तन आउनु, सो स्थिति उल्टनु; बदलिनु।
३.
घुमफिर गर्नु; डुल्नु।
४.
मलमूत्रादि त्याग गर्नु।