फिर्के

Romanized: firke, phirke

घट्टको पुतली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फिर्क ए]

१.
घट्टको पुतली।
२.
दाल घोट्नका निम्ति बिंडमा ठोकेर वा गाँसेर बनाइएको काठ वा फलामको मधानीजस्तो चारचोसे साधन।

सम्बन्धित शब्दहरू