फिलफिल
Romanized: philaphil, filaphila, philafila, filaphil
सानो र पातलो वस्तु हावामा हल्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फिल्+अ. (द्वि.)]
1
सानो र पातलो वस्तु हावामा हल्लने गरी।