फिलफिलाउनु
Romanized: philaphilaaunu, filaphilaaunu, philafilaaunu, filaphilaunu
फिल फिल गर्नु; त्यसरी हल्लनु; फिरफिराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
फिल फिल गर्नु; त्यसरी हल्लनु; फिरफिराउनु।