फिलाटिलिस्ट
Romanized: philaatilista, philaatilist, filaatilista, philatilist
हुलाक टिकटहरूको सङ्कलन गर्ने; टिकट-सङ्कलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्]
१.
हुलाक टिकटहरूको सङ्कलन गर्ने; टिकट-सङ्कलक।
२.
(नाम)
फिलाटेलीसँग सम्बन्धित व्यक्ति।