फिलो
Romanized: filo, philo
चाकका दुईतिरका चक्का वा मांसपिण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्फिक]
१.
चाकका दुईतिरका चक्का वा मांसपिण्ड।
२.
खुट्टाका पछाडिपट्टि जोर्नीमा रहेका भुक्क उठेका दुईतिरका भाग; पुट्ठा।