फिसफिसाउनु
Romanized: phisaphisaaunu, fisaphisaaunu, phisafisaaunu, fisaphisaunu
आकाशबाट अत्यन्त थोरै लगातार पानी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फिसफिस+आउ+नु]
१.
आकाशबाट अत्यन्त थोरै लगातार पानी पर्नु।
२.
कान नजिक पारेर साउती गर्नु।
३.
फिस फिस आवाज गर्नु।