फिसफिस
Romanized: phisaphis, fisaphisa, phisafisa, fisaphis
कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फिस्+अ (द्वि.)]
१.
कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी।
२.
ज्यादै फस्को र कमलो भई हलुकोसँग चूँचुँडिने वा खुस्किने किसिमले।