फिस
Romanized: phis, fisa, fis, phisha
फिस (phis) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फिस(१)
(नाम [अङ्ग्रेजी फी])
१..
शिक्षक, डाक्टर, वकिल आदिलाई दिइने पारिश्रमिक।
२..
विद्यालय, क्याम्पस आदि संस्थालाई अध्ययन गरेबापत बुझाउनुपर्ने शुल्क।
३..
कुनै कामका लागि कार्यालयमा लाग्ने रकम; दस्तुर।
फिस(२)
(विशेषण [अनुकरण मूल फिस्+अ(द्वि.)])
१..
अति तुच्छ; फुस्सा।
२..
ज्यादै थोरै; पितिक्क।