फुकुवा पुर्जी

Romanized: phukuvaa purji, phukuwaa purji, fukuvaa purji, phukuwa purji

कुनै ठाउँमा आवतजावत गर्ने, कुनै कामका विषयमा लेनदेन गर्ने तथा कुनै स्थानविशेषमा हुनुपर्ने तर कारणवश रोकिएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै ठाउँमा आवतजावत गर्ने, कुनै कामका विषयमा लेनदेन गर्ने तथा कुनै स्थानविशेषमा हुनुपर्ने तर कारणवश रोकिएका काम-कुराउपरको बन्देज फुकेको जनाउने पुर्जी।

सम्बन्धित शब्दहरू