सुम्पुवा पुर्जी
Romanized: sumpuvaa purji, sumpuwaa purji, sumpuwa purji, shumpuvaa purji
ना. कुनै अपराधमा सजाय पाएको व्यक्तिलाई जेलखानामा राख्ने अधिकारपत्र; अपराधीलाई जेलमा पठाउन अधिकारप्राप्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कुनै अपराधमा सजाय पाएको व्यक्तिलाई जेलखानामा राख्ने अधिकारपत्र; अपराधीलाई जेलमा पठाउन अधिकारप्राप्त व्यक्तिद्वारा जारी गरिएको लेखोट।