छोपुवा लाग्नु

Romanized: chhopuvaa laagnu, chhopuva laagnu, chhopuvaa lagnu, chhopuwaa laagnu

समय समयमा मूर्च्छा पर्ने बिरामी हुनु; हात आँखा नचाई मूर्च्छित पर्ने बिरामी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
समय समयमा मूर्च्छा पर्ने बिरामी हुनु; हात आँखा नचाई मूर्च्छित पर्ने बिरामी हुनु।

सम्बन्धित शब्दहरू