रोपुवा

Romanized: ropuvaa, ropuwaa, ropuv, ropuwa

ब्याडमा उम्रेको बिउ उखेलेर फेरि रोपेको (धान, फर्सी, काँक्रो, सागपात आदिको बोट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रोप्+उवा]

1
ब्याडमा उम्रेको बिउ उखेलेर फेरि रोपेको (धान, फर्सी, काँक्रो, सागपात आदिको बोट)।

सम्बन्धित शब्दहरू