टिपुवा
Romanized: tipuvaa, tipuwaa, tipuv, tipuwa
कुनै कुरा टिपेको; टिपोट गरिएको; उतारिएको; उतार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कुरा टिपेको; टिपोट गरिएको; उतारिएको; उतार गरिएको।
२.
टिपेर सिएको।
३.
क्रमैले एकएक गरी लिइएको।
४.
घिउ, तेलमा भुटेको (तरकारी)।