टपुवा

Romanized: tapuvaa, tapuwaa, tapuv, tapuwa

अरूलाई उछिनेर वा टपेर अगाडि जाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [टप्+उवा]

1
अरूलाई उछिनेर वा टपेर अगाडि जाने।

सम्बन्धित शब्दहरू