टिपु
Romanized: tipu
ससाना ढुङ्गाको चाङलाई कपडाको भकुन्डोले हानेर खेलिने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ससाना ढुङ्गाको चाङलाई कपडाको भकुन्डोले हानेर खेलिने एक खेल।